Author: प्रतिपत्र

शान्ति प्रक्रिया आम सहमतिबाटै पूरा गर्ने विश्वास छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम आम सहमतिमै पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त…

अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुने छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म दलहरू, नागरिक समाज र राज्यका…

प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट…

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको…

आप्रवासका दुखः सामान्य कुरा नबुझ्दा धेरै ठगियौ

वैदेशिक रोेजगारमा जाने हो भन्ने मनस्थिति भएपछि त्यस विषयमा पनि जानकारी लिनुपर्ने रैछ । सरकारले होस या विदेशी, वैदेशिक रोजगारीको लागि जान धेरै सुविधा दिएको छ । कानुन बनाएको छ । तर,…

गण्डकी प्रदेश सरकारको पुँजीगत बजेट ९ प्रतिशत मात्र खर्च

गत आर्थिक वर्षमा जस्तै गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च पनि निराशाजनक छ । पहिलो चौमासिकसम्म पुँजीगत बजेटको कुल खर्च प्रतिशत जम्मा ९ हो । आर्थिक मामिला मन्त्रालयको तथ्यांक अनुसार…

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको…

धम्पुस–लाचोक सडक कालोपत्र गर्न ठेक्का

कास्कीको माछापुुच्छ्रे गाउँपालिकास्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मध्य पहाडी लोकमार्गको हेम्जा फेदीदेखि…

यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन् ।…

पर्यटकीय गाउँ सिक्लेस

पर्यटकीय गाउँ सिक्लस । पछिल्लोसमय आन्तरिक पर्यटककाे राेजाईमा पर्ने याे गाउँ मादी गाउँपालिकामा पर्छ । पाेखराबाट ३९ किलाेमिटरमा सिक्लेस पुगिन्छ । यहाँको बाक्लाे वस्तीलाई कच्ची सडक संजालले छाेएकाे छ । यहाँ १५…

भौतिक पूर्वाधारमा समस्यैसमस्या

गण्डकी प्रदेश सरकार अन्तर्गत स्याङ्जाको नाउँडाँडा–कार्कीनेटा सडकखण्ड निर्माण सम्पन्न भएर सवारी साधन आवतजावत भइसकेको छ । तर, प्रदेश सरकारबाट निर्माण सम्पन्न भएको उक्त सडकका लागि बजेट अभाव रहेको बताइएको छ । निर्माण…

करोड घुस खाएका पूर्व सहकारी रजिस्ट्रार पराजुली फरार

कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस खाएको खुलेपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्टार उदयबहादुर पराजुली यतिबेला फरार छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका हुन् । केही दिनअघि…

ठगी मुद्दामा वडा सदस्यसहित ४ जना पूर्पक्षमा

ठगी मुद्धामा पोखरा महानगरपालिका–६ वडासदस्यसहित चार जना आज कारागार चलान भएका छन् । लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोपमा जाहेरी परेपछि वडा प्रहरी…

छात्रवृत्ति करारका डाक्टरले साउनदेखी पाएनन् तलव

छात्रवृत्ति करारका डाक्टर तथा स्वास्थ्यकर्मीले मासिकरुपमा प्राप्त गर्ने पारिश्रमिक (तलव) नपाएको बताएका छन् । चालु आर्थिक वर्ष (साउनदेखी) सुरु भएदेखी नै तलव नपाएपछि गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा निवेदन दिदै…

योजनावद्ध शहरको विकास गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्रीले सो…

अन्नपूर्ण संरक्षण क्षेत्रबाट ५ ट्रिपर नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरी पोखरा महानगरतर्फ ल्याउँदै गरेका ५ वटा ट्रिपरलाई कास्की प्रहरीले नियनत्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले बुधबार विहान…

फेदीखोला समाजका सदस्यलाई मनिपाल हस्पिटलमा छुट

वृहत फेदीखोला पोखरा सम्पर्क समाज र मनिपाल शिक्षण अस्पताल विच मंगलबार उपचारमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।सहमति पत्र पोखरा मणिपाल शिक्षण अस्पताल र बृहत फेदीखोला पोखरा सम्पर्क समाज बिचस्वास्थ्य परिक्षण…

वालिङमा बाँस उद्योग सञ्चालन गरिने

स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत आँधीखोला किनारमा बाँसको उद्योग संचालन गरिने भएको छ । आँधीखोला नजिक रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको हो । वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई…