लागूऔषधसहित बालक पक्राउ
लागूऔषधसहित कास्की प्रहरीले आइतबार बालकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गननगौडाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पक्राउ गरेको थियो । सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा…












