Author: प्रतिपत्र

मुस्ताङमा पूर्वाधार निर्माणले गति लिन सकेन्

मुुुस्ताङको घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन २०७६ फागुुन २९ गते सम्झौता भयो । देव एण्ड सायर कन्ट्रक्सनसँग ७ करोड ८० लाखमा ठेक्का सम्झौता भएको उक्त पुलको दोस्रो…

पर्यटककाे रोजाईमा : म्याग्दीको घोरेपानी र पुनहिल

पछिल्लोसमय बाह्रय भन्दा आन्तरिक पर्यटकको पहिलो रोजाईमा म्याग्दीको घोरेपानी र पुनहिल पदयात्रा पर्दछ । पदयात्राका लागि सुरक्षित र भरपर्दो गन्तव्य पनि हो, घोरेपानी–पुनहिल । विगतका दिनमा पोखराबाट करिव एक साता लाग्ने यो…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । बिहीबार मध्यराति १४ किलाे सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे जनाएकाे छ । फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र…

भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे…

एनसेल खरिद बिक्रीको अध्ययन तथा छानविन गर्न उच्चस्तरीय समिति गठन

नेपाल सरकारले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेनको शेयर खरिद विक्रीको विषयमा अध्ययन तथा छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद्को वैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति…

योजनालाई बहुवर्षियमा लैजादै भौतिक मन्त्रालय

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा ६० वटा योजनालाई बहुवर्षियमा लैजाने तयारी थालेको छ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानीमा आयोजित मन्त्रालयको प्रथम चौमासिक समिक्षामा ६० वटा योजनाको…

लागूऔषधसहित पोखरामा ४ जना पक्राउ

लागूऔषधसहित कास्की प्रहरीले विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने १९ वर्षिय आशिष थापा मगर र सोही ठाउँमा बस्ने २० वर्षिय…

उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र…

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार…

स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै वालिङ

स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मंगलबार बसेको एक वैठकमा सो विषयमा छलफल भएको हो । वैठकमा जनप्रतिनिधि, कर्मचारी र विज्ञ सहभागी थिए । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै…

सोती घटनामा संलग्न २४ जनालाई जन्मकैद

अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर रुकुमका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय तोकेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा साढे तीन वर्षअघि भएको…

भ्रष्टाचारको खोक्रो नारा

वर्तमान् सरकार अहिले भ्रष्टाचारविरुद्धको अभियानमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व लिएसँगै भ्रष्टाचार न्यूनीकरणका लागि अभियान चलाएका छन् । ललिता निवास, सुन काण्ड, अमेरिका (शरणार्थी) लगायतका काण्डका फाइल…

अवैध उत्खननमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध उत्खनन्मा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका–२ देवीस्थानस्थित अरौदीखोलामा अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् र ओसारपसारमा संलग्न ग १ ब ६१८७ नम्बरको जेसिबी र…

१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक…

वालिङ नगरभित्रका सम्पूर्ण घरहरुमा नम्बर प्लेट टाँसिने

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका घरमा नम्बर प्लेट टाँसिने भएको छ । नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरमा नम्बर प्लेट टाँसिने भएको हो ।प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको…

विकासे याेजना कार्यान्वयन गर्न कानून संशोधन गर्छाै- मुख्यमन्त्री

विकास निर्माणका आयोजना निर्माण गर्ने क्रममा कानून अवरोध बने पुुन संशोधन गरेर योजना कार्यान्वयन गरिने बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको पुँजीगत बजेटको ५५ प्रतिशत बजेट भौतिक पूर्वाधारमा…

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन् । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा…

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।…