Author: प्रतिपत्र

कालिका माविमा व्यावसायिक आलु खेती

स्याङ्जाको पुुतलीबजार नगरपालिका–१३ झाकोटमा रहेको कालिका माध्यामिक विद्यालयले सामूहिकरुपमा व्यावसायिक आलुु खेती सुुरु गरेको छ । १० वर्षको लागि ७ रोपनी जमिन बन्दगीमा लिएर सो विद्यालयले सामूहिक आलुखेती सुुरु गरिएको विद्यालय व्यवस्थापन…

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा…

फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८०…

गण्डकी विश्वविद्यालयमा प्रविधियुक्त ८ मेसिन निर्माण

गण्डकी विश्वविद्यालयले अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन गरेको छ । मेसिनलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक…

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरेको छ । मंगलबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।…

देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार…

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी विजयी

पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हाँसिल गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार…

गण्डकीका सचिवको हेरफेर

सरकारले ७१ जना सहसचिवको सरुवा एकैपटक गरेको छ । नियमित प्रक्रिया अनुसार सहसचिवको सरुवा हुँदा गण्डकी प्रदेशका सचिवको पनि सरुवा भएको छ । लामोसमयदेखी गण्डकी प्रदेशमा रहेका विनोदबहादुर कुँवरको संघिय स्वास्थ्य मन्त्रालयमा…

दोस्रो पञ्चवर्षिय योजनामा जुट्दै योजना आयोग

प्रथम पञ्चवर्षिय योजना चालु आर्थिक वर्षमा सकिदै छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग यतिबेला दोस्रो पञ्चचवर्षिय योजनाको तयारीमा जुटेको छ । यसका लागि विभिन्न क्षेत्रका विज्ञसंग सुुझाव संकलन गरेको छ…

शिक्षा मन्त्रालयमै फर्कियो उच्च शिक्षा विधेयक

उच्च शिक्षासम्बन्धी विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमै फिर्ता पठाएको छ । सैद्धान्तिक सहमतिका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको विधेयक सरोकारवालासँग छलफल र राय–सुझाव लिएर मात्र अघि बढाउन भन्दै कात्तिक…

पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते

पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधिसंगै नगद १ लाखसहित ट्रफि…

कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तानसमेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ । मदन…

प्रगति खोज्दै भाैतिकमन्त्रि

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले भाैतिक पूर्वाधारकाे क्षेत्रमा प्रगति खाेजेका छन् । स्याङ्जा पुगेका मन्त्री जुग्जालीले पूर्वाधार विकास कार्यालयमा मन्त्रायलको कामको प्रगति खोजे । उनी मन्त्रायलबाट…

लागूऔषधसहित विदेशी नागरिक पक्राउ

पोखरामा लागूऔषधसहित विदेशी नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो १ बजे पोखरा महानगरपालिका–१४ चाउथेस्थित पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अवैध लागूऔषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण…

केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताः एपिएफ विजयी

पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफक्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित…

पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुलाई

११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको…

एपिएफविरुद्ध गण्डकीको रोमाञ्चक जित

प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिएफविरुद्ध रोमाञ्चक जित हाँसिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली…

नेपाली सेनाका उपरथिकाे राजीनामा स्विकृत

नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत भएकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे वैठकले गत कातिक २४ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत गरेकाे हाे । उपरथि पाण्डेले व्यक्तिगत कारण दर्शाइ पदबाट…