Author: प्रतिपत्र

१३ बुँदे निर्णय गर्दै सकियाे प्रदेश समन्व परिषद्को छैटौँ बैठक

गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह,…

माइतीघरलाई निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलालाई निषेधीत क्षेत्र घोषणा गरिएको छ । मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाँई नेतृत्व समूह र एमाले निकट युवा संघका महेश बस्नेत नेतृत्व समूहले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले…

हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नाे नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…

२७ सुरुङमार्गमध्ये दुई मात्र निर्माणाधीन

सरकारले २७ वटा सुरुङमार्ग निर्माण गर्ने लक्ष्य लिए पनि हालसम्म जम्मा दुई वटा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । पछिल्लो पाँच वर्षयता विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने राजनितिक दवावपछि सरकारले बजेट राख्दै…

अटो अनियन्त्रित हुँदा बालिकाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छाबाट खहरेतर्फ जादै गरेको लु १ ह ३६८६ नम्बरको अटो शनिवार अनियन्त्रित हुँदा बालिकाको ज्यान गएको छ । अटोमा सवार चालकसहित ४ जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्साल…

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

सरकारले सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै टिकटक बन्द गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुट सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् ।…

खुल्यो कोरला नाका

चीनसँग जोडिएको कोरला नाका सर्वसाधारणका लागि खुला गरिएको छ । कोरला नाका सोमबार खुला गरिएको हो । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडिएको उक्त नाका गण्डकी प्रदेश अन्तर्गत पर्दछ । यो नाका खुला गरिएसँगै…

लोकतन्त्रको अर्थ अराजकता होइन, सुव्यवस्था र जिम्मेवारीबोध हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताएका छन् । शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती…

उज्यालो प्रदेश घोषणा कार्यक्रम जहिल्यै अधुरै

२०७४ साल फागुन ४ मा पहिलोपटक बसेको मन्त्रिपरिषद्को वैठकमा गण्डकी प्रदेश सरकारले एउटा महत्वपूर्ण निर्णय गरेको थियो, ‘दुई वर्षभित्र गण्डकी प्रदेशलाई ‘उज्यालो प्रदेश घोषण’ गर्ने ।’ यो नै सरकारको पहिलो र महत्वपूर्ण…

लक्ष्मी पूजा र कुकुर तिहार आजै

तिहारको दोस्रो दिन अर्थात् यमपञ्चक तिथीअनुसार आज एकै दिन नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी…

स्याङ्जाली सम्पर्क सदनकाे तिहारकाे शुभकामना आदानप्रदान

नजिकिदै गरेकाे दीपावलीकाे अवसर पारेर स्याङ्जाली सम्पर्क सदनले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । पाेखरा महानगरपालिका-१७ छाेरेपाटनस्थित आफ्नै भनवकाे प्राङ्गणमा शुभकामना आदानप्रदान गरेकाे हाे । स्याङ्जा घर भई पाेखरा बस्दै…

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरीविच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उनीहरूबिच भेटवार्ता भएको…

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताएका छन् ।शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी…

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र…

प्रधानमन्त्री प्रचण्ड र वाङ छुङछेङबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ । विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी…

करदाताको सहयोगी बन्दै अर्जुनचौपारी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलोपटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिकाभित्रका नागरिकका कर सम्बन्धि समस्यालाई सहायता गर्ने उदेश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो…

कृषकको सारथी बन्दै गल्याङ नगरपालिका

व्यावसायिक रुपमा ठूला फार्म संचालन गरेका कृषकले स्थानीय तहको कार्यालयमै पुगेर कृषि सम्वन्धी विभिन्न सेवा लिइरहेका हुन्छन् । तर, निर्वाहमुखी कृषि पेसा अगालेका निम्न र मध्यम वर्गका कृषक सरकारी निकायसम्म पुग्न नसक्दा…

१०० किलो चिनी बरामद

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ पर्सेभाटीस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले १०० किलो अवैध चिनी बरामद गरेको छ । बुटवलबाट बाग्लुङतर्फ जादै गरेको ना ५ ख ६६२३ नम्बरको बस चेकजाँच गर्ने…