एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ
एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले भारतीय एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल…
एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले भारतीय एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल…
चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको राहात सामाग्री सहयोग गरेको छ । आज पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुई वटा एयरक्राफ्टमार्फत राहात सामाग्री ल्याइएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी…
गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पका कारण जाजरकोट र पश्चिम रूकूममा ठूलाे क्षति पुगेकाे छ । भूकम्पपीडितका लागि राहात संकलन पनि भईरहेकाे छ । आज चिनियाँ जनमुक्ति सेनाका दुई जहाज राहात…
जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहातका सामाग्री लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज आज विहान पोखरा आउदै छन् । चीनको छेङ्दुबाट आउने ती जहाज विहान ९:०५ मा अवतरण गर्ने बताईएकाे छ ।…
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् । भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका…
पाेखरामा आज भुकम्पकाे धक्का दिएकाे छ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हाे । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएकाे स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५३…
शुक्रबार राती ११ बजेर ४७ मिनेट जादा जाजरकोट केन्द्रविन्दु भएर आएकाे भुकम्पका कारण कयाै घर, संरचनाहरू भग्नावशेष भएका छन् । माटाेले बनेका ती संरचना क्षतिग्रस्त छन् । भुकम्प गएकाे ती क्षेत्रमा अहिले…
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र…
औषधीसहित चिकित्सक शनिवार नै पुगे गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको…
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहत कोषमा जम्मा गर्ने भएका छन् ।जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतको राहत र उद्दारका…
सरकारले भुकम्प प्रभावित दुई जिल्लामा ५÷५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने…
गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो…
स्वास्थ्यकर्मी र अत्यावश्यक उद्दारका सामग्री लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित जिल्ला प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रस्थान गरेका हुन् । सामाग्रीसहित भूकम्प प्रभावितको…
पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम स्थित हनुमानडाँडामा सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । स्थानीय मेघनाथ भट्टराईले परीक्षणस्वरुप फूलखेती गर्न सुरु गरेका हुन् । उनले भट्टराई पशुपंक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा…
दशैको अवसरमा तीन दिन बन्द गरिएको मनकामना केबलकार नियमित संचालनमा आएको छ । नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीबारदेखि संचालनमा आएको हो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा केवलकार…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताएका छन् ।विहीबार दिउँसो बाफिकोटका शहिद तथा बेपत्ता परिवार र घाइते योद्धासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य…