Author: प्रतिपत्र

काहुँडाँडाबाट देखिएकाे माछापुच्छ्रे

पोखरा महानगरपालिका–११ काहुँडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । काहुँबाट हिमाललाई नजिकबाट नियाल्न पाइन्छ । पर्यटकीय क्षेत्रमा विस्तार भएको काहुँडाँडा पछिल्लोसमय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । दशैको अवसरमा बाह्रय भन्दा आन्तरिक…

जहाज खरिदका लागि टेन्डर आह्वान

इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न आइतबार पहिलोपटक सूचना…

पोखरामा भूकम्पको धक्का

आइतबार विहान ७ बजेर ४० मिनेट जादा पोखरामा भूकम्पको धक्का महसुस भएको छ । कास्कीसहित आसपासका जिल्ला र अन्य स्थानमा पनि भूकम्पको महशुस भएकाे जनाइएको छ । यसबारे थप विवरण भने प्रप्त…

सवारी दुर्घटनाबाट युवाको ज्यान गयो, दुई घाइते

पोखरा महानगरपालिका–२५ फुर्केटारीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । विहीवार साँझ फुर्केटारी चोकमा ग १६ प २९१ नम्बर र बागमती…

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’

छिमेकी राष्ट्र चीन भ्रमणमा रहृका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुमा समस्या देखिएपछि चीनको अस्पताल भर्ना भएका छन् । गृहमन्त्रीको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।…

पोखरामा ३७ ग्राम लागूऔषधसहित ४ जना पक्राउ

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोली लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । गत असोज २९ गते पोखरा महानगरापालिका–९ पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट भैरहवा छुट्न…

अरुण तेस्राेकाे कार्य समयमै सक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

लगानी बोर्डका अध्यक्ष एंम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अरूण तेस्राेकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रम प्रचण्डको अध्यक्षतामा मंगलबार बसेकाे बोर्डको ५६ औं बैठकमा उनले उक्त परियाेजना समयमै सक्नुपर्ने…

कास्कीकोटमा नेविसंघले फरफरायो राष्ट्रिय झन्डा

पोखरा महानगरपालिका-२४ कास्कीकोटमा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । नेविसंघ केन्द्रीय सदस्य महादेव गिरीको संयोजकत्वमा झण्डा राखिएकाे हाे । नेपालीको महान पर्व बिजया दशमीमा पुजा गर्ने…

माछाका भुरामा आत्मनिर्भर बन्न सकेन गण्डकी

पूर्वाधार अभावका कारण गण्डकी प्रदेश माछाकाे भुरा उत्पादनमा आत्मनिर्भर बन्न सककाे छैन् । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।  नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा…

गण्डकीको साढे ५ हजार रोपनीमा चक्लाबन्दी

गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा ५ हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित…

पेट्रोलको मूल्य लिटरमै ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ भने, डिजेलमा ५ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको जनाएको छ । स्वचालित प्रणालीअनुसार मूल्य…

दसैलाई लक्षित गर्दै नाकामा २९ हजार सशस्त्र प्रहरी परिचालन

नेपाीकाचाडपर्व नजिकिदै गएपछि सशस्त्र प्रहरीले नाकामा २९ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । दसैलाई सुरक्षा दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी सुरक्षाकर्मी परिचालन…

आज घटस्थापना: दशै सुरु

आजदेखी दसै सुरु भएको छ । आइतबार नवरात्रको पहिलो दिन, घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना…

कोरला नाका सधैको लागि खुल्ने

हिमाल पारीको जिल्ला मुस्ताङसँग जोडिएको चीनको नाका सधैका लागि खुल्ने भएको छ । मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले सहयोग प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभा…

पोखरा हङकङ बजारमा ताला

पोखरा महानगरपालिका-९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डर प्रक्रियाको विरोध गर्दै आएका व्यावसायीले पुरानो भाडा नदिएपछि ताल्चा लगाएको हो ।ठेकेदार कम्पनी गुडलक प्रालिले उक्त बजारका…

बिरामीको गुनासो सुन्न स्वास्थ्य मन्त्री अस्पतालमा

विरामीको गुनासो सुन्न गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा जिल्ला अस्पताल स्याङ्जा पुगेकी छन् । शुक्रबार जिल्ला अस्पताल स्याङ्जाका विरामीको गुनासो सुन्न पुगेकी मन्त्री सिम्खडा जिल्लाका अन्य स्वास्थ्य केन्द्रमा…

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय…

‘जनयुद्ध’लाई अपब्याख्या नगर

यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै…