Author: प्रतिपत्र

६ वर्षमा प्रदेश सरकारविरुद्ध १६२ मुद्दा

गण्डकी प्रदेश सरकार र प्रदेश मातहतका कार्यालयविरुद्ध ६ वर्षमा १ सय ६२ मुद्दा परेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयको तथ्यांक अनुसार सरकारलाई विपक्षी बनाएर त्यतिका संख्यामा रिट निवेदन तथा मुद्दा दायर भएका…

आँधीखोलामा अवैध दोहन, ११ ट्याक्टर नियन्त्रणमा

स्याङ्जाको आँधीखोलामा अवैध दोहन बढ्दै गएको छ । बुधबार राती अवैध दोहनमा संग्लन सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।अवैध नदीजन्य पदार्थ उत्खनन् गरेर ओसारपसार गरेका ११ ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

इजरायलबाट नेपाली लिएर उड्यो विमान

इजरायलमा अलपत्र रहेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विमानमा दुई सय ५२ नेपाली रहेका छन् । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउद लगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर…

इजरायलबाट २५० नेपाली स्वदेश फर्किंदै

अलपत्र नेपाली लिन इजरायल पुगेकाे नेपाल एयरलाइन्स २५० नेपालीलाई लिएर आज राती फर्किदै छ । सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । नेपालबाट गएको जहाजमा स्वेदश…

वालिङलाई ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड’

स्याङ्जाको वालिङ नगरपालिका सरसफाईको क्षेत्रमा सम्मानित भएको छ । फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’बाट वालिङ सम्मानित बनेको हो ।एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरुको स्थानीय सरकारहरुको समूह…

राहतको पर्खाइमा स्याङ्जाका भुकम्पपीडित

महाभुकम्प गएको नेपालमा झण्डै एक दशक पुग्न लाग्यो । तर, भुकम्पपीडितले अहिलेसम्म राहात पाउन नसकेको गुनासो गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट धेरैको ज्यान गयो । करोडौंको क्षति भयो । क्षति…

एक सातामै लेक लागेर तीन पर्यटकको मृत्यु

पछिल्लो एक सातामै मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु भएको छ । अनुकूल मौसम सुरु भएपछि मुस्ताङमा अहिले आन्तरिक र बाह्य दुवै खालका पर्यटकको भीड लागेको छ ।मंगलबार भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका…

परीक्षाका बेला विद्यार्थीलाई कार्यक्रममा लगिएपछि विवाद

पोखरा महानगरपालिका- ५ मा रहेको समता शिक्षा निकेतनले परीक्षाका बेला विद्यार्थीलाई दिनभर सांस्कृतिक कार्यक्रममा सहभागी गराएको छ । क्रियटिभ ब्रोडकास्टिङ प्लस नामको व्यक्तिगत फर्मले आयोजना गरेको कार्यक्रममा बुधबार बिहान परीक्षा दिएका विद्यार्थी…

किन हुन्छन् योजना असफल ?

विदेशमा रातारात योजना सम्पन्न हुँदा नेपालमा एउटा योजना सम्पन्न हुन कयौँ वर्ष लाग्छ । विकासका योजना पूरा नहुँदा जनताले भोगेका समस्या दिनानुदिन समाचार बनिरहन्छन् । सामाजिक सञ्जालमा छाउँछन् । नेपालसँगै योजनाबद्ध विकास…

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामोसमयदेखि मित्रवत सम्बन्ध…

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेकोमा मन्त्री सिम्खडा सम्मानित

गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडा सम्मानित भएकी छन् ।स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिम्खडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले सम्मान गरेको हाे । संविधानले दिएको जनताको…

इजरायलमा मृत्यु भएका व्यक्तिकाे परिवारलाई राहत उपलब्ध गराउने

नेपाल सरकारले इजरायलमा मृत्यु भएका नेपालीकाे परिवारलाई राहात उपलब्ध गराउने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे वैठकले प्रतिव्यक्तिकाे परिवारलाई १० लाखकाे दरले राहात उपलब्ध गराउने निर्णय गरेकाे हाे । उक्त रकम अर्थ…

समुदायिक विद्यालयमा प्रअलाई खुला प्रतिस्पर्धाबाट चयन गरिने

स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । वालिङ नगरपालिले नगरभित्रका आधारभुत तह ८ र माध्यामिक तहतर्फ १६ गरि २४ वटा सामुदायिक विद्यालयमा…

समय र सम्झना

सम्झनाले समयको याद गराउँछ आखिर समयको सम्झना रहेछ जिन्दगी बाँचेको छु त्यही दुखको समयलाई सम्झेर म । सम्झनाले स्वैच्छिक खुशी दिन्छ पनि होला मृत्यु(समयको सम्झनाले प्यारो खुशीलाई लुट्छ कतिका बा–आमालाई, आफन्तलाई, प्रियजनलाई…

तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

वल्र्ड भिजन एड्भोकेसी फोरमद्धारा आयोजित तिन दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । पोखरामा शुक्रबारदेखी शुरु भएको उक्त गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गत संचालित बालगृहका संचालक तथा कर्मचारी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, अधिवक्ता लगायत बालबालिकाको…

कास्की क्रिकेट क्लव र अरण्यज्योती विजयी

पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित…

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेवा स्याङ्जाबाट शुरु

नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो तेस्रो उपशाखा कार्यालयको शुभारम्भ गरेको छ । एक समारोहका बिच स्याङ्जा शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले माइक्रो…

संसदीय समिति सभापतिले लिए शपथ

गण्डकी प्रदेशसभा अन्तगर्त आईतवार संसदीय समितिका सभापतिले शपथ लिएका छन् । राजनीति दलबीच भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समितिका सभापति लिएका हुन् । शनिबार समितिकाे सभापति पदमा मनाेनयन दर्ता…