धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु (अपडेट)
काठमाडौबाट पाेखरा आउदै गरेकाे बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । धादिङकाे गजुरी गाउँपालिकास्थित…












