Author: प्रतिपत्र

पर्यटन र उर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड

गण्डकी प्रदेशमा निर्माण गरिएको प्रथम पञ्चवर्षिय योजनाको यो अन्तिम वर्ष हो । आगामी चैत÷वैशाखमा सार्वजानिक गर्ने गरी गण्डकी प्रदेश नीति तथा योजना आयोग दोस्रो पञ्चवर्षिय योजनाको तयारी जुटेको छ । आगामी वर्षको…

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका…

एक वर्षभित्र सवै पालिकामा जग्गा वर्गीकरण गरिने

नेपाल सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको भू–उपयोग नियमावली–२०८० अनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको…

विकासका कार्यमा राजनीति नगरौंः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली जनताको हित र विकास निर्माणका…

प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ । लामाे समयदेखि अवराेध भएकाे अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका हुन् । सदनको अवरोध खुलाउने…

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् । बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति…

गण्डकीमा पहिलोपटक प्रश्न–उत्तर

गण्डकी प्रदेशसभाको नियमावली २०८० को ३९ (१) बमोजिम प्रश्न–उत्तर गर्न सकिने व्यवस्था गरिएको छ । नियमावलीमा भनिएको छ, ‘प्रदेश सरकारको कार्यक्षेत्र उत्तरदायित्व भित्रको सार्वजानिक महत्वको कुनै पनि विषयमा वैठकमा प्रश्न सोध्न सकिनेछ…

खाना पकाउने ग्याँस १६६० मा विक्री गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्याँस (एलपी, शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत) को मूल्य १६६० मा विक्री वितरण गर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै…

चिनियाँ सैनिकको टोली नेपाल आउँदै

चिनियाँ जनमुक्ति सेना (पीएलए) को टोली नेपाल आउने भएको छ । बुधबार पीएलए अन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको बताइएको छ । उनी…

मन्त्री सुशीला सिम्खडाको सय दिनको मुख्य उपलब्धि सार्वजानिक

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आफ्नो सय दिनको मुख्य मुख्य उपलब्धि सार्वजानिक गरेकी छन् । बुधबार पत्रकारसंग भेटघाट गर्दै उनले आफ्नो कार्यकालमा भएका स्वास्थ्य, सामाजिक र खेलकुदतर्फका मुख्य…

अर्जुनचाैपारीमा ऐन विपरित सहकारी संचालन

२१ बर्ष पहिला अर्जुनचौपारी गाउँपालिका–१ मा स्थापित सहकारी सघ, प्रदेश तथा पालिका ऐन बिपरित सचालन भएको छ । यहाँको ग्रामिण स्वावलम्बन साना किसान कृषि सहरकारी लिमिटेडमा दुई हजार पाँच सय ३७ शेयर…

खुल्यो जग्गा कित्ताकाट

लामोसमयदेखी रोकिएको जग्गाको कित्ताकाँट मंगलबारदेखी पूर्णरुपमा खुलेको छ । मन्त्रिपरिषद्ले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको हो । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ ।…

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको छ । गत वर्षभन्दा…

गण्डकी प्रदेशसभामा विषयगत समिति गठन

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि मंगलबार विषयगत समिति गठन गरिएको छ । राजनीतिक भागवण्डाका कारण सहमति नजुट्दा लोमासमयसम्म विषयगत समिति गठन हुन सकेका थिएनन् । आज बसेको प्रदेशसभाको वैठकमा…

गण्डकीमा ‘मिनी संसद्’ गठन कहिले ?

‘मिनी संसद’कोरुपमा चिनिने संसदीय समिति अझै गठन हुन सकेका छैनन् । मिनी संसद गठन नहुँदा संसदको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ । यसो त, मन्त्रालयलाई सचेत गराउने कामसमेत हुन सकेको छैन् ।…

नागरिकको सुरक्षा पहिलो प्राथमिकता

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई गण्डकी प्रदेश सरकारले तत्काल सहयोग पठाउने निर्णय गरेको छ । स्थानीयको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री सुरेन्द्रराज…

आँखा संक्रमण रोक्न कुनै कसरत बाँकी राखिदैन मन्त्री सिंखडा

पछिल्लोसमय नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने संक्रमण फैलिएको छ । यसको असर गण्डकी प्रदेशमा पनि परेको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले याे संक्रमण राेक्न आफ्ना मातहतका स्वास्थ्य…

कोशीमा अत्याधिक वहाव, ५६ वटै ढोका खोलियो

केही दिनदेखी निरन्तर परेकाे वर्षााका कारण सप्तकोसी नदीमा पानीको वहाव बढेकाे छ । पानीकाे वहाव अत्याधिक बढेपछि सर्तक रहन स्थानीयलाई आग्रह गरिएकाे छ । गएराती ३ बजे कोशी व्यारेज भएर ४ लाख…