प्रचण्डले भने– गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय भएको छैन
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गण्डकी प्रदेशमा मुख्यमनत्री कांग्रेसलाई दिने विषयमा निर्णय नभएको बताएका छन् । उनले कांग्रेसले आफै प्रचार गरेको भए पनि आधिरकारीरुपमा निर्णय नभएको हरिबहादुर चुमानसमक्ष…















