गण्डकी सरकारलाई जनमोर्चाको साथ कायमै
गण्डकीमा एमालेका पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढलाउन महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । कांग्रेसको विकल्प एमाले नहुने भन्दै राजमोले पाँचदलीय सत्ता गठबन्धनबाट…








