समाज

वर्षाका कारणले सडकमा १ अर्ब ५ करोडको क्षति

कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १…

६ हजार ७ सय ४३ वडामा एकैसाथ एमालेको वडा अधिवेशन

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेका हुन…

३ दिने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलन काठमाडौंमा हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।…

धुलिखेल जिपलाइनमा प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्। प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका छन…

प्रहरीको रासन भत्ता वृद्धि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गृह मन्त्रालयले गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको हो ।…

फेरि मौसम बदली र वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश…

८ हजार ४ सय २६ मा कोरोना परीक्षण गर्दा ६६२ लाई संक्रमण

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भएका छन । सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा…

बाढीपहिरोका कारण मृतकका परिवारलाई राहत र घाइतेलाई निः शुल्क उपचार गर्ने सरकारको निर्णय

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले परिवारको…

कमला नदीको पुल फेरि भासियो

दुई दिनदेखि भइरहेको वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको छ । हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतीरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।…

बाढी पहिरोबाट इलाममा १३ जनाको मृत्यु

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र…

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ।…

आज कोजाग्रत पूर्णिमा

नेपालीले भव्यरूपमा मनाउने बडादसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी समापन गरीन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल…

बाढीपहिरो पीडितलाई उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीले दिए गृहमन्त्रीलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्। गत शनिबारदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्। महाकाली र सेतीलगायत नदीले कटान…

अविरल वर्षाले धानबालीमा क्षति

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी…

मुगु बस दुर्घटनाः मृतकको संख्या २४ पुग्यो, १५ घाइते

मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएको संख्या २४ पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार मुगुको छायानाथरारा नगरपालिका–७…

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ ८ को ज्यान गयो

कास्कीको अन्नपूर्ण गाउँपालिका-१० स्थित घान्दु्कमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० जीप सोमबार दिउँसो करिव २ बजे दुर्घटना भएको थियो…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दोबाटे विश्वकर्मा विनाविभागीय मन्त्रीमा नियुक्त

गण्डकी प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कांग्रेसका दोबाटे विश्वकर्मालाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । विश्वकर्मालाई बेलुका ५ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ ।…

मोतीपुर घटनाः चारको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । ुयुनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका…