स्याङ्जामा जीप दुर्घटनाः दुईको ज्यान गयो, १७ घाइते
यहाँको वालिङ नगरपालिका–१० मोदीखोलास्थित भित्रि सडक खण्डमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० का ७७ बर्षिय दलबहादुर पल्ली र सोही ठाउँकी ३२ बर्षिया गंगा पल्ली…














