समाज

राष्ट्रियसभामा दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्रको ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका…

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए । संघीय संसद्को दुवै…

२४ घण्टामा ८३४ कोरोना संक्रमित

नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप आठ सय ३४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार सात सय…

काँग्रेस अधिवेशनः गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । अरु दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चापाकोट…

१० देशका राजदूत एकै पटक पोखरामा

४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत गरी कुल…

२४ घण्टामा ७९० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ७९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा शनिबार देशभर थप ७९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा…

भारतकी चर्चित अधिकारकर्मी कमला भासिनको निधन

भारतकी चर्चित अधिकारकर्मी कमला भासिनको निधन भएको छ । शनिबार बिहान ७५ वर्षको उमेरमा उनको निधन भएको हो । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् । उनले ट्विटरमा भासिनको निधनको…

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

पृथ्वी राजमार्गमा बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । घटनामा कार चालकसहित तीन जना बेपत्ता…

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको…

पर्खालले च्यापिएर पोखरामा युवकको मृत्यु

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो…

९७५ कोरोना संक्रमित, २ हजार ९५७ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार देशभर ९७५ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८५…

एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन मिति तय

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौं बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको…

७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा…

नेकपा एकीकृत समाजवादी पार्टी, माधवकुमार नेपालले सुनाए योजना

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको…

पछिल्लो समयमा १५५८ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका…

कांग्रेस बीपीको सभापतिमा शेरचन

नेपाली कांग्रेस बीपी को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । शुक्रबार भएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ…

एमालेकै नेतृत्वमा चुनाव

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेकै नेतृत्वमा चुनाव हुने बताएका छन् । शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको सरकार बन्ने दावी गरेका छन् । उनले नेकपा एमालेकै…

सिद्धार्थ राजमार्गमा खाल्डैखाल्डा

जता हेर्यो उत्तै खाल्डो छ । राजमार्गको कुनैपनि ठाउ अलिकति राम्रो छैन् । राम्रो, चिल्लो र पीच सडक कस्तो हुन्छ ? कल्पनामा डुव्नुबाहेक यर्थाथमा देख्न नपाइने भयो । अव त कहा“नेर कति…