समाज

अध्यक्ष तिमिल्सिना र काउचोइस एसियाली बिकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस (Arnaud Cauchois)बीच शिष्टचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन्…

सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो । बार–बेञ्च समन्वय समिति न्यायप्रशासन र कानून व्यवसायीबीचको…

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट स्याङ्जामा ६ बर्षिय बालकको मृत्यु भएको छ । शनिवार साझ पुतलीबजार नगरपालिका–१० राङखोलास्थित राङखोला–समाताटोल भित्री सडकखण्डमा राङखोलाबाट समाताटोल जादै गरेको लु १ च ६०९७ नम्बरको जीपले ठक्कर दिदा सोही ठाउका…

कांग्रेसको पालिका अधिवेशन सर्‍यो,

  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सरेको छ । केन्द्रीय निर्वाचन समितिले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर गरेको हो । सदस्यताको विवादका कारण वडा तहको…

एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेस

विपक्षी दल एमालेको अवरोधबीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । शुक्रबार तेस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले…

शुक्रबार पनि एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

विपक्षी दल नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै वैठक अवरद्ध गरेको हो । एमालेका सांसद बैठक सुरु हुने बित्तिकै सभामुखको डायसअघि भेला…

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा ुराजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्ने बेला एमालेका…

जिल्ला कांग्रेस सभापतिमा छायाराम खनालले उम्मेदवारी दिने

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापति पदका आकांक्षी खासै नदेखिएको बेला उनले आफूलाई जिल्ला कांग्रेसको नेतृत्व गर्ने रहर जागेको…

विश्व स्वास्थ्य संगठनले भन्यो– स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल सुरक्षा प्रणलीको सवलीकरण प्रमुख प्राथमिकता रहेको बताएको छ । विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र…

प्रधानसेनापति शर्मालाई पद तथा गोपनीयताको शपथ

प्रधानसेनापति प्रभुराम शर्माले विहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएकी हुन् । शपथसंगै दर्ज्यानी चिह्नसमेत राष्ट्रपतिले शर्मालाई लगाइदिएकी छन् । नेपाली सेनाका…

एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, बैठक २५ गतेसम्मका लागि स्थगित

  सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री…

संखुवासभा हत्याकाण्डको इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै शव अन्त्येष्टि गरिएको मृतकका आफन्त बिक्रमकुमार कार्कीले…

एमसीसी खारेजीको माग राख्दै मालेको विरोध प्रदर्शन

नेकपा मालेले एमसीसी खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेको छ । एमसीसी सम्झौतालाई अनुमोदन गर्नु नवऔपनिवेशिकरण स्वीकार गर्नु होु, एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्नेु लगायत विभिन्न नारा लगाउँदै…

संशोधन नभई एमसीसी अनुमोदन हुँदैन: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई अनुमोदन नहुने बताएका छन् । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकमा सहभागीहरुले एमसीसीको…

स्याङ्जामा ७ जनप्रतिनिधि नेकपा (एस)मा

नेकपा एमाले फुटेर नेकपा एस बनेपछि निर्वाचन आयोगले दल रोज्नको लागि जनप्रतिनिधिलाई दिएको समय मंगलबार अन्तिम थियो । सो अनुसार स्याङ्जामा ७ जना जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । आ“धीखोला गाउँपालिकाकी उपाध्यक्षसहित…

एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी अत्यन्त आपत्तिजनक–विवेकशील

विवेकशील साझा पार्टीले एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी अत्यन्तै आपत्तिजनक रहेको बताएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित…

निवन्ध प्रतियोगितामा ईन्जिनियर पन्त प्रथम

निजामती सेवा दिवश, २०७८ को उपलक्ष्यमा आयोजित ‘कोभिड–१९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक खुल्ला निबन्ध प्रतियोगितामा ईन्जिनियर जनकराज पन्त प्रथम भएका छन् । स्थानीय पूर्वाधार विभाग, पूल्चोक, ललितपुरमा कार्यरत ईञ्जिनियर पन्तले प्रतिस्पर्धीहरुलाई…

गण्डकीमा जताततै पहिरो

अविरल बर्षाका कारण पोखरा महानगर–२० भलामको मुलावारीस्थित देउरालीमा गएको बुधबार राती आएको पहिरोले ब्लकले बनेको टिनको छानो भएको एउटा घर पुरिदा ५ जनाको ज्यान गयो । सो पहिरोमा परि ३ जना घाइते…