पछिल्लो समयमा १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९७९ जनामा गरिएको परीक्षणमा १८९७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४…













