समाज

“लिटिल स्टेप एसईई टुर्नामेन्ट २०८३” शुरू

पोखरा महानगरपालिका-८ सिमलचौरस्थित Little Step Secondary School मा आजदेखि “लिटिल स्टेप फर्स्ट एसईई टुर्नामेन्ट २०८३” शुरू भएकाे छ । टुर्नामेन्टमा १० जिल्लाका विद्यार्थी खेलाडी सहभागी छन् । यस कार्यक्रमले खेल क्षेत्रकै ठूलो…

जग्गा रोक्का–फुकुवा अब पूर्ण अनलाइन: बैंकबाटै सेवा, मालपोत धाउन नपर्ने

सरकारले जग्गा धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ। मालपोत कार्यालयमा हुने ढिलासुस्ती, झन्झट र बिचौलियाको प्रभाव अन्त्य गर्ने उद्देश्यसहित यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। भूमि व्यवस्था,…

बागमती किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियान तीव्र, बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

सरकारले बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत आज शुक्रबार काठमाडौंका बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अघि बढाइएको छ…

वास्तविक सुकुम्बासीको पहिचानपछि मात्र सार्वजनिक जग्गा खाली गरिने: सरकार

सरकारले वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ । सुकुम्बासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ। वर्षायाम…

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रचण्डको शुभकामना: श्रमिक अधिकार संरक्षणमा प्रतिबद्धता दोहोर्‍याए

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) का अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले श्रमिक वर्गको सुख, शान्ति, समृद्धि र…

रोल्पा जिप दुर्घटना: २० जनाको मृत्यु, छानबिनका लागि समिति गठन

रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा विहीवार दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको…

सहकारी अध्यादेश जारी: राष्ट्रपतिको हस्ताक्षर, राजनीति फेरि तातियो

राष्ट्रपति रामचन्द्र पौडेलले अन्ततः ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्दै सरकारको सिफारिसलाई अनुमोदन गरेका छन्। वैशाख १४ को मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको अध्यादेश केही दिनमै शीतल निवास पुगेर बिहीबार औपचारिक रूपमा…

अध्यादेशबाट निजामति कर्मचारीको ट्रेड युनियन खारेज हुने

सरकारले निजामति कर्मचारीको ट्रेड युनियन खारेज गर्नसक्ने अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । निजामति विधेयकको मस्यौदामा सार्वजनिक राय मागिरहेको सरकारले हालको निजामति ऐनको प्रावधान तत्कालै संशोधन गर्नेगरी अध्यादेश पनि ल्याउन लागेको…

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

सरकारले अध्यादेशमार्फत एकैपटक १५० भन्दा बढी निकायमा रहेका १२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गर्न लागेको छ ।  राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा दिलाइएका राजनीतिक नियुक्तिमाथि रास्वपा सरकारले एक्सन लिन लागेको…

एकैसाथ ४५ विधेयकको मस्यौदा तयार पार्दै वालेन सरकार

प्रतिनिधिसभाको आगामी अधिवेशन (बजेट)मा पेस गर्ने गरी सरकारले ४५ वटा विधेयककाे मस्यौदा तयार गरेकाे छ ।मस्यौदा विभिन्न मन्त्रालयले तयार गरेका हुन् । सबैभन्दा बढी कानुन मन्त्रालयले १० वटा विधेयकको मस्यौदा तयार पार्दै…

संविधान संशोधन बहसपत्रका लागि विज्ञहरूसँग सघन परामर्श, प्रदेश सबलीकरणमा जोड

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ले आज वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग व्यापक छलफल गरेको छ। संविधान कार्यान्वयनको एक दशक पूरा हुन लागेका सन्दर्भमा…

सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, अब कानुनअनुसार मात्रै सुविधा

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्य स्रोतको दुरुपयोग रोक्न सुशासनतर्फ महत्वपूर्ण कदम चालेको छ। प्रचलित कानुनविपरीत प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता गर्ने अभियानअन्तर्गत हालसम्म ६२२ वटा गाडी सम्बन्धित निकायबाट फिर्ता लिइएको…

मन्त्रिपरिषद् बैठकःसशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सरकारले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा…

सुकुम्वासी वस्तिका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । मन्त्रीको निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास…

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग…

भन्सारको कडाइप्रति भारतको चासो

नेपाल सरकारले भारतबाट ल्याउने सामानलाई सीमाना (भन्सार) मा कडाइ गरेसँगै भारत सरकारले चासाे देखाएकाे छ । भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउन नपाइने गरी सीमा क्षेत्रमा नेपालका तर्फबाट गरिएको कडाइप्रति…

राइड सेयरिङ चालकलाई प्रहरी भन्छ : ‘यात्रुसँगको कुराकानी, भिडियो बनाएर पोस्ट गरे कारबाही’

प्रहरीले यात्रुसंगकाे कुराकानी, भिडियो बनाएर सामाजिक संजालमा पाेष्ट भएमा कारबाही गर्ने बताएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राइड सेयरिङ सेवामा संलग्न चालकलाई यात्रुसँगको व्यक्तिगत कुराकानी रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट गरे…

कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्रै नतिजा दिन सरकारकाे तयारी

कक्षा १२ को परीक्षा आजदेखि सुरू हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा २७ वैशाखमा सकिनेछ । परीक्षा सकिएको डेढ महिना (४५ दिन) भित्र…