पोखरामा ‘नयाँ सोच निर्माण समूह’को भेला सम्पन्न, नयन पुनर्गठनदेखि राष्ट्रिय भेला चितवनमा गर्ने निर्णय
गण्डकी प्रदेशको राजधानी पोखरामा ‘नयाँ सोच निर्माण समूह’का सदस्यको तीनदिने भेला सम्पन्न भएको छ । बैसाख ११ गतेदेखि सुरु भई आज बैसाख १३ गते सम्पन्न उक्त भेलाले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ…







