समाज

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।मन्त्रालयले साेमबार सङ्घीय मामिला तथा सामान्य…

एडीबीकाे प्रक्षेपण : नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत

एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले शुक्रबार आफ्नो आर्थिक प्रकाशन ‘एसियाली विकास परिदृश्य’ सार्वजनिक गर्दै वर्ष २०२६ मा मुद्रास्फीति…

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार १ सय तोकिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख…

बालेन्द्र सरकार : बलियो जनादेश, बृहत जनअपेक्षा

शक्तिशाली जनादेशसहित प्रधानमन्त्री बनेका बालेन्द्र शाहको नेतृत्वमा सरकारलाई जनअपेक्षा अनुसार काम गर्ने अवसरसँगै गम्भीर चुनौतीहरू पनि छन् । संघीयता कार्यान्वयन, कानुनी सुधार, सुशासन, आर्थिक वृद्धि र पार्टीभित्रको शक्ति सन्तुलन जस्ता बहुआयामिक चुनौतीहरू…

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलन (विस २०८२ भदौँ २३ र २४ गते) की घाईते-अपाङ्ग एकता शाहलाई निःशुल्का एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचारप्रति…

ठूला सरकारी उद्योगलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु

लामोसमयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले पहिलो चरणमा ती उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य…

संघीय संसदकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलकाे सम्बाेधन

संघीय संसदकाे संयुक्त बैठकमम राष्ट्रपति पाैडेलकाे सम्बाेधन (पूर्णपाठ) : सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्‍न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै…

प्रतिनिधिसभाको उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित 

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा प्रतिनिधिसभाको शुक्रबार बसेकाे बैठकबाट ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।  रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा…

खरिपाटीमा १८३ अधिकृत क्याडेट पास आउट, प्रधानमन्त्री शाहद्वारा राष्ट्रसेवामा समर्पित हुन आग्रह

भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा १८३ जना क्याडेटहरू सफलतापूर्वक उत्तीर्ण भएका छन् । करिब ३६ महिनाको कठोर प्रशिक्षण पूरा गरेका उनीहरूलाई प्रधानमन्त्री वालेन्द्र…

श्रममन्त्री साह पदमुक्त

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई हटाएका छन् । रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई हटाएका हुन् । केन्द्रीय अनुशासन…

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बस्याे पहिलो बैठक

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२ चैत २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । ​प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको…

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका…

आजदेखि एसईई परीक्षा सुरू

आजदेखि एसईई परीक्षा सुरू हुँदै छ । विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने एसईई परीक्षामा २०८२ मा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये नियमिततर्फ चार लाख…

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार…

नेकपा एमालेले ओली पक्राउविरुद्ध सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्धमा सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने बताएको छ । नेकपा एमाले सचिवालय वैठकले सो निर्णय गरेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी…

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका छवि रिजाल पक्राउ परेका छन् । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई…

मंगलबार र बुधबार हावाहुरी र चट्याङसहित वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक…

ऊर्जा सुधारमा सरकारको जोड: १८० दिनभित्र पिपिए टुङ्ग्याइने

सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण कदम अघि…