समाज

प्रधानमन्त्री बालेनले गरे सांसदहरूसँग छलफल

प्रधानमन्त्री बालेन शाहले सांसदहरुसँग छलफल गरेका छन् । मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए । मन्त्रीसँगको छलफलपछि…

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को वैठक बोलाएका छन् । सरकारका प्रवक्ता एवं  शिक्षामन्त्री सम्मत पोखरेलले क्याविनेट वैठक बस्ने भएको जानकारी दिए…

सम्पत्ति शद्धीकरण कसुरमा समातिएका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ…

पोखराका चार पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघको आयोजनामा पोखरामा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने चार जना पत्रकारलाई सम्मान गरिएको छ । “नेपाल पत्रकार महासंघ स्थापना दिवस” को अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । पाेखरामा सक्रिय रहँदै पत्रकारिता…

आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली

वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । आजदेखि सो व्यवस्था कार्यान्वयन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको…

तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ । अघिल्लो…

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान…

पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का…

१०० कार्यसूची सार्वजनिक: बालेन नेतृत्वको सरकारको परीक्षा सुरु

बालेन नेतृत्वको सरकारले शनिवार साँझ १०० कार्यसूची सार्वजनिक गरेकाे छ । ती कार्यसूची बुँदागतरूपमा रहेका छन् । 1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। 2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।…

एमालेको सचिवालय बैठकद्वारा ५ प्रस्ताव पारित

नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र…

उद्घाटनबाट हिरासतसम्म: एउटै भवन, फरक भूमिका

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले एक वर्षअघि जिल्ला प्रहरी परिसर काठमाडौंकाे भवन उद्घाटन गरेका थिए । वि.सं. २०८१ साल भदौ १० गते ओली र लेखकले संयुक्त रूपमा उक्त प्रहरी…

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने, १५ जना घाइते भएका छन् । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए…

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउदै  प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई…

पूर्वप्रधानमन्त्री ओेली र पूर्वगृहमन्त्री लेखक पक्राउ

नेकपा एमालेका अध्यक्ष  एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष…

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

बालेन नेतृत्वकाे सरकारकाे पहिलाे मन्त्रिपरिषद्काेरी वैठक सम्पन्न भएकाे छ  । वैठकले गाैरीशंखर कार्नेकि तृत्वको आयोगले गरेको सिफारिस अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक सुरु

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

मन्त्रिपरिषद्को वैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद…

बालेन मन्त्रिपरिषद्‌मा पाँच महिला मन्त्री, पुग्यो ३३ प्रतिशत

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी,…