मन्त्रीहरुले लिए शपथ
प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै नियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपद लिएका छन् । को को बने मन्त्री ? प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन्…
प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै नियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपद लिएका छन् । को को बने मन्त्री ? प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन्…
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।…
केही समयअघि मात्रै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले दिउँसो १२ बजेटर ३४ मिनेट जादा पद तथा गोपनियताको शपथ लिदै छन् । संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपा संसदीय दलका नेता…
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई शुक्रबार विहान नियुक्त गेका हुन् । बालेन नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । संसदकाे…
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लै बहुमत ल्याएपछि पहिलोपटक संविधानको धारा ७६ को उपधारा (१) कार्यान्वयन हुने भएको छ । ३ असोज २०७२ मा संविधान जारी भएपछि कुनै पनि दलले एकल…
विहीवार बसेको रास्वपा संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । वैठकले सर्वसम्वत रुपमा दलको नेता चयन गरेको हो । नेता चयन भएसँगै बालेनलाई अव…
पोखरामा आयोजित प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रमबाट बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी बनाउने ८ बुँदे प्रतिबद्धता जारी गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा…
“बालबालिकामा लगानी: सुनौलो भविष्यको थालनी” भन्ने नाराका साथ बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषदद्वारा आयोजित…
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको यतिका दिन भइसक्यो । सिंहदरबारमा सरकार बन्ने तयारी चलिरहेको छ । त्यही सरकारको सदस्य अर्थात् पर्यटनमन्त्रीमा डा.धनञ्जय रेग्मीको नाम चर्चामा छ । निर्वाचन जितेको केही समयमै मन्त्री बन्ने…
भदौ २३ र २४ को जेन्जी प्रदर्शनपछि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका ६ जना डिएसपीलाई पुरस्कृतका लागि सिफारिस गरेकाे छ । प्रदर्शनका क्रममा उनीहरुको कमाण्डमा रहेका कार्यालय सुरक्षित राख्न सफल र शान्ति…
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य…
गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले जेन्जी आन्दोलन र भदौ २३ र २४ को घटनाको सत्यतथ्य बाहिर ल्याउन गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा वैठकमा बोल्दै उनले…
गण्डकी प्रदेशमा विकास खर्चको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा जम्मा ३३ प्रतिशत बजेट खर्च भएको छ भने स्वास्थ्य क्षेत्रमा बिरामीले डायलसिसका लागि दुई…
सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट…
गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सडक ऐन, २०८१’ संशोधन गर्ने भएको छ । ऐनलाई संशोधन गर्न बनेको विधेयक ‘गण्डकी प्रदेश सडक (पहिलो संशोधन) विधेयक, २०८१’ माथि गण्डकी प्रदेशसभामा सोमबार सामान्य छलफल भएको…
रास्वपाका वरिष्ठ उपाध्यक्ष बालेन शाहलाई प्रधानमन्त्रीकोरुपमा अघि सारिएको छ । १३ चैतमा बालेनलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी रास्वपाको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने…
पोखरा महानगरपालिका–१७ ड््यामसाइड क्षेत्रमा संचालन हुँदै आएको जुवाको अखडा प्रहरीले भत्काएको छ । शनिवार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले साढे ३ लाख नगदसहित ११ जनालाई पक्राउ गरेको…
गत २३ फागुनमा सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायको लागि गण्डकी प्रदेशसभा वैठकमा सांसदहरुले आवाज उठाएका छन् । आइतबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो वैठकको शून्य समयमा बोल्दै सांसद दयन्ती…