समाज

कपनबाट फरार अभियुक्त पुनः पक्राउ, खैरो हेरोइनसहित नियन्त्रणमा

लागूऔषध सम्बन्धी कसूरमा कारागारमा रहँदै फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । जिल्ला सिन्धुली, कमलमाई नगरपालिका–४ घर भएका २८ वर्षीय चेत बहादुर रम्तेललाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गरिएको हो।…

गण्डकी सरकारलाई ताेकियाे, ११ अर्ब ९ करोड अनुदान सीमा

आर्थिक वर्ष २०७९/८० मा प्रदेशका लागि कुल बजेटको ७.२१ प्रतिशत अनुदान विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा यो घटेर ४.९७ प्रतिशतमा झरेको छ । आगामी वर्षका लागि प्रदेशतर्फ ९ हजार ७…

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि बस्दै

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरू हुँदै छ। प्रदेश सभा बैठक आज दिउँसो १ बजेदेखि प्रदेश सभा भवन, पोखरामा बस्ने तय भएको छ । गण्डकी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख डिल्लीराज…

पोखरामा मानव बेचबिखन मुद्दामा दुई जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्दै आएका २४ वर्षीय राधेश्याम शाह र बाग्लुङको काठेखोला गाउँपालिका–४…

स्याङ्जा बालगृहमा सामूहिक ब्रतबन्ध

स्याङ्जाको फेदीखाेला गाउँपालिका-१ मा सञ्चालित अमाेर सेवा नेपाल बालगृहमा सामूहिक रूपमा ब्रतबन्ध कार्यक्रम सम्पन्न गरिएको छ । बालगृहमा रहेका २१ जना छाेराहरूकाे सामूहिक ब्रतबन्ध गरिएकाे हाे । हिन्दु संस्कारअनुसार एकैपटक ब्रतबन्ध गराइएको…

गण्डकी प्रदेशसभाको अधिवेशन बस्दै

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुुसार अधिवेशन…

काँग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर,…

किशोरी सशक्तीकरणमा अनिसाको सक्रियता

नवलपुरको मध्यविन्दु नगरपालिका–१ पातावारीकी अनिसा पौडेल सामान्य परिवारकी एक किशोरी हुन् । तर उनको सोच र यात्राले उनलाई असामान्य बनाइरहेको छ । अध्ययनसँगै समाजका किशोरी र बालबालिकालाई सचेत, आत्मविश्वासी र सशक्त बनाउने…

ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न स्याङ्जाका मुख्य बजारमा प्रशासनको अनुगमन

बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रहरूमा बुधबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियतामा जिल्लाका…

रास्वपाबाट मन्त्री बन्ने सूचीमा धनञ्जय रेग्मी अग्रपंक्तिमा

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित धनञ्जय रेग्मी नयाँ सरकार गठनको तयारीसँगै मन्त्री बन्ने सम्भावित नेतामध्ये अग्रपंक्तिमा देखिएका छन् । विशेषगरी पर्यटन क्षेत्रको लामो अनुभवका कारण उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने…

किशाेरी अभियान्ता : आवाज र समयकाे बदलाव

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-१५ की रितु घर्ती मगर केवल एक विद्यार्थी मात्र होइनन्, बदलिँदो समयकी प्रतिनिधि किशोरी अभियान्ता हुन् । श्री नवजागरण बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रितु अहिले किशोरी सशक्तीकरण…

चुनाव प्रचारमा हिडेंका गाडीमा तोडफोड

कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वडा गाडी तोडफोड भएको छ। एमाले कास्की क्षेत्र नं १ का उमेदवार बैनबहादुर क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको हो…

१ लाख ८६ हजार अस्थायी मतदाता कायम

निर्वाचन आयोगका अनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश…

प्रचण्डले भने, झापा–५ मा कुनै दलसँग सहकार्य हुँदैन्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने बताएका छन् । बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले…

निर्वाचन प्रचारप्रसार : फागुन १८ सम्म

निर्वाचन आयोगले स्वच्छ, विश्वसनीय तथा भयरहित निर्वाचन सम्पन्न गराउने गरी तयारी पुरा गरेको छ । यसका लागि विभिन्न ७ वटा निर्णय गरेको छ । जसमध्ये निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति…

मतपत्र १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो

फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मतपत्र १६५ क्षेत्रमा नै पुगिसकेका छन् । मतपत्रसँगै आवश्यक सबै निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुगिसकेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानस्थल…

मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा सेनालाई

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान सम्पन्न भएपछि  मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानी प्रहरी र सशस्त्र प्रहरीले गर्दथ्याे । निर्वाचन आयोग र गृह मन्त्रालयले ‘असामान्य परिस्थिति’मा निर्वाचन…

काँग्रेसलाई समर्थन गर्दै कास्की–२ मा स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता

काँग्रेसलाई समर्थन गर्दै कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिदै पौडेलले विज्ञप्तीमार्फत लोकतन्त्रको रक्षा, युवाको भविष्य र कांग्रेस उम्मेदवारको निष्ठाका कारण…