समाज

म्याग्दीका डीएसपी सुर्य बहादुर थापा ‘बेस्ट पुलिस अफ द मन्थ’बाट सम्मानित

गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यको मूल्यांकनका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापालाई २०८२ माघ महिनाको उत्कृष्ट प्रहरी (Best…

चुनावी रंगमा रङ्गिदै स्याङ्जा

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा यतिबेला चुनावी माहोलले रङ्गिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँ चुनावी सरगर्मी चुलिएको छ । चिया पसल, चौतारो, खेतबारीदेखि सामाजिक सञ्जालसम्म…

बिरुवामा एमालेकाे चुनावी सभा हुने, पूर्वगृहमन्त्री थापाले सम्बोधन गर्ने

स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा एमालेकाे बृहत् चुनावी सभा आयाेजना हुँदै छ । नेकपा एमाले चुनाव परिचालन कमिटि बिरुवा गाउँपालिकाले भेलाकाे आयाेजना गरेकाे हाे । बिरुवा गापा अध्यक्ष एंव् निर्वाचन परिचालन समितिका संयाेजक…

धादिङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । २५ जना घाइते भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब…

प्रतिनिधिसभा निर्वाचन: ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन,…

त्रिभुवन विश्वविद्यालय : प्रादेशिक विश्वविद्यालयको अवधारणामा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालकै पहिलो र ठूलो विश्वविद्यालय हो । त्रिवि पहिलोपटक प्रादेशिक संरचनामा जाने भएको छ । पुनःसंरचना गर्दै सवै प्रदेशमा प्रादेशिक विश्वविद्यालय खोल्ने योजना अघि सारेको हो । यसको सुरुवात…

कृषि उद्यममा रुपान्तरण : सवै दलका साझा एजेण्डा

कृषिलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर उद्यममा रूपान्तरण राजनीतिक दलका साझा एजेण्डा बनेका छन् । कृषि क्षेत्रमा रोजगारी, आय वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र खाद्य सुरक्षालाई आगामी निर्वाचनमा सवै दलले प्रतिबद्धतापत्रमा प्राथमिकता…

स्याङ्जामा ‘जनमत मञ्च’ सम्पन्न, उम्मेदवारसँग प्रत्यक्ष सवाल-जवाफ

स्याङ्जाको पुतलीबजार नगरपालिकामा ‘जनमत मञ्च’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिपत्र अनलाइनको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा/स्थानीय तहसँग सम्बन्धित राजनीतिक प्रतिनिधिहरूबीच प्रत्यक्ष बहस तथा सवाल–जवाफ गरिएको थियो । “सवाल जनताको, जवाफ नेताको” भन्ने…

स्याङ्जामा ‘जनमत मञ्च’ आयोजना हुँदै, उम्मेदवारबीच प्रत्यक्ष सवाल–जवाफ

स्याङ्जाको पुतलीबजार नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवारहरूबीच प्रत्यक्ष बहस कार्यक्रम ‘जनमत मञ्च’ आयोजना हुने भएको छ। प्रवृद्वि मिडिया हाउस प्रा.लि.को आयोजनामा फागुन ६ गते सिटी हल, पुतलीबजार नगरपालिका–१ मा कार्यक्रम तय गरिएको हो ।…

एक महिनामा स्याङ्जा प्रहरीमा १७ मुद्दा दर्ता

गत माघ महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जा महिनामा १७ वटा विभिन्न मुद्दा दर्ता भएकम छन् । विभिन्न मुद्वामा फरार २३ जनालाई पक्राउ गरेको छ । स्याङ्जा प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका…

चुनबाङबाट प्रचण्डको उद्‍घोष ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट…

फेवातालमा कार खस्दा एक जनाको मृत्यु

पोखरा महानगरपालिका-६ पामे (गैह्राको चौतारा नजिक) स्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाकाे फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षीय अदित…

स्याङ्जाबाट रविको आह्वान : “परिवर्तन चाहने हो भने बहुमत दिनुस्, चुनावका लागि तयार हुनुहुन्छ ? ”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्याङ्जाबाटै आगामी निर्वाचनका लागि मतदातालाई तयार रहन आग्रह गरेका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गर्दा स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित सहिद चोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै…

पचास वर्षपछि रुप फेर्दै सिद्धार्थ राजमार्ग

पहाडका भीरपाखा र नदी किनारका चट्टान फोरेर ७ वर्षको अथक मेहेनतपछि विसं २०२८ मा तयार भएको सिद्धार्थ राजमार्गले अब ५ दशकपछि नयाँ स्वरूप पाउने भएको छ । पोखरालाई भारतको सिमाना सुनौलीलगायत देशका…

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमालीपारीको जिल्ला मुस्ताङमा जम्मा ३९ वटा मतदान केन्द्र र मतदानस्थल छन् । पाँच वटा स्थानीय तह रहेको मुस्ताङ्मा ३९ मतदान केन्द्र छन् । ती…

निर्वाचनको ४८ घण्टाअगावै सीमाना बन्द गरिने

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल–भारतको सीमाना बन्द गरिने भएको छ । निर्वाचनको ४८ घण्टाअगावै बन्द गरिने भएको हो । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको…

पोखरा महानगर : राजमार्ग र मुख्य सडकबाट कवाडी, वर्कसप र ग्रिल उद्योग हटाउन ३५ दिने अल्टिमेटम

पोखरा महानगरले राजमार्ग र सडक छेउछाउमा संचालित कवाडी संकलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो । महानगरपालिकाले…

चुनावी रंगमा रङ्गिदै स्याङ्जा

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा यतिबेला चुनावी रंगले रङ्गिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा चुनावी सरगर्मी चुलिँदै गएको छ । चिया पसल, चौतारो, खेतबारी…