समाज

बर्षौदेखि रुग्ण ६६ ठेक्का तोडिए

वर्षौंदेखि रुग्ण रहेका ६६ वटा आयोजनाको ठेक्का तोडिएको छ । नयाँ ठेक्का प्रक्रिया सुरु नहुँदा विकास निर्माणका आयोजना अलपत्र परेका हुन् । कानुनी जटिलता, स्रोत सहमति र निर्माण व्यवसायीको मुद्दाका कारण तोडिएका…

हेड्स नेपाल गण्डकीको अध्यक्षमा भट्टराई

हेड्स नेपाल गण्डकी प्रदेशको अध्यक्षमा हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न हेड्स नेपाल गण्डकी प्रदेशको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद…

गाडीमा वीरगन्ज जाँदै गरेका दुर्गा प्रसाईँ चाल्नाखेलबाट पक्राउ

नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई केही बेरअघि काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत…

निर्वाचन खर्चमा कडाइ : २५ हजारभन्दा बढी नगद लिन नपाइने

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग नगदमा लिन नपाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल र…

घरभित्र कहिल्यै नसकिने काम, बाहिर कहिल्यै नटर्ने संघर्ष : कलाकार कमला गैह्रेको जीवन-संघर्ष

प्रतीक्षा काफ्ले - पोखरा बिहान उज्यालो हुनुअघि नै महिलाको दिन सुरु हुन्छ । चुलो, भान्सा, बालबच्चा, परिवार, घर, यी सबै काम ‘काम’ होइनन् जस्तो गरी सकिन्छ । बिहान घरको चुल्हो बालेर, दिउँसो…

निर्वाचन सुरक्षा : अन्तिम तयारीमा सेना-प्रहरी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा भएको सुरक्षा निकायले दाबी गरेका छन् । नेपाली सेना र नेपाल प्रहरीले सातवटै प्रदेशका लागि सुरक्षा रणनीति तयार गरी त्यसअनुसार जनशक्ति…

सरकारद्वारा निपाह भाइरस परीक्षण निर्देशिका जारी

नेपाल सरकारले निपाह भाइरस परीक्षण निर्देशिका जारी गरेकाे छ । भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका…

मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने

अव मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता परिचयपत्र हराएको, नस्ट भएको वा साथमा नभएको अवस्थामा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर भोट हाल्न…

विश्व सिमसार दिवस: संकटमा परेका सिमसार र संरक्षणको चुनौती

आज विश्वभर विश्व सिमसार दिवस । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसर सहरमा रामसर सम्झौता भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सिमसार जैविक विविधता संरक्षण, पानीको स्रोत जोगाउने…

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय…

सहिद दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- आज सहिद दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारका लागि जीवन उत्सर्ग गरेका सहिदप्रति सम्मान व्यक्त गर्न सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था…

राष्ट्रपति पाैडेलको पहिलो औपचारिक जापान भ्रमण : १५ सदस्यीय टोली फेब्रुअरी १ मा प्रस्थान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल फेब्रुअरी १ तारिख जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । जापान सरकारको निमन्त्रणामा हुन लागेको यो भ्रमण राष्ट्रपतिको पहिलो औपचारिक जापान भ्रमण हो । राष्ट्रपति दम्पतिसहित १५ सदस्यीय…

यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेता नेपाली…

उपल्लाे मुस्ताङमा परेकाे हिउँ पन्छ्याउदै सशस्त्र प्रहरी

बुधबार विहानदेखि परेकाे हिउँले मुस्ताङकाे जनजिवन प्रभावित बनेकाे छ । मुक्तिनाथ मन्दिर लगायत माथिल्लो मुस्ताङ जाने बाटाे हिउँले पुरिएपछि सशस्त्र प्रहरीले अहिले पन्छाउने काम गरेकाे प्रहरी निरीक्षक विष्णु पाैडेलले जानकारी दिए ।

निर्वाचन आयाेग : बालेन, महेश, हर्क, निकोलसलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाका ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकामध्ये झापा-५ का बालेन्द्र शाह (बालेन), भक्तपुर-२ का…

पाेखरामा लैंगिक समानता र विकाससम्बन्धि छलफल

अर्जुन हिताङ - पाेखरा पाेखरामा लैंगिक समानता र विकाससम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । जागृति बाल तथा युवा सराेकार नेपालकाे आयाेजनामा साेमबार उक्त कार्यक्रम राखिएकाे हाे । कार्यक्रममा बालबालिकाकाे क्षेत्रमा काम…

राष्ट्र बैंकको निर्देशन : निर्वाचनका लागि दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नु

नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिलाई छुट्टै बैंक खाता खाेल्न निर्देशन दिएकाे छ । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी खर्चका लागि बैंक तथा वित्तीय संस्थामा…

पत्रकार त्रिभुवन पौडेलको सम्झनामा दोस्रो त्रिभुवन स्मृति कप आयोजना हुने

पोखराको फुटबल इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको परिवर्तन युवा क्लब, पोखरा–२२ ठुलिबीडिले दोस्रो त्रिभुवन स्मृति कप–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिताको औपचारिक जानकारी दिन आयोजक क्लबले शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको…