समाज

राष्ट्रिय सभाकाे निर्वाचन हुँदै

अर्जुन हिताङ राष्ट्रिय सभामा पनि दुई ठुला दलले हातेमालोको बाटो रोजेका छन् । भाद्र २३ र २४ गतेपछिको जेन्जी आन्दोलनमा गठबन्धनमा थिए । उक्त घटनाले दुवै दल फरक मतभेद राख्दै गुपचुप छन्…

म नष्ट हुन्छु भ्रष्ट हुन्न : गुरुङ

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार ई. हेम जङ गुरुङले आफू नष्ट हुन भएपनि भ्रष्ट नहुने बताएका छन् । निर्वाचन कार्यालयकाे उद्घाटन गर्दै…

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट गाेरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् । शुक्रबार सामाजिक सञ्जाल (फेसबुक)मा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको…

बालेन शाहले गरे पाथीभरा दर्शन

झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेद्वार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिस्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार विहान पाथीभरा दर्शन गरेका छन् । उनअं बिहीबार ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा बास …

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ता लिने समय आज १ बजेसम्म, चुनाव चिह्न पनि आजै दिइने

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने आज अन्तिम दिन हाे । निर्वाचन आयाेगका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्…

प्रतिनिधिसभा निर्वाचन : करिव डेढ कराेड मतपत्र छापियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि करिव डेढ कराेड मतपत्र छापिएकाछन् । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको जनाएको छ ।…

प्रतिनिधिसभा निर्वाचन : अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड निकासा

प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले मंगलबारसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा…

स्याङ्जा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

वालिङबाट चापाकोटतर्फ जादै गरेको ट्याक्टर दुर्घटनामा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–७ केवरेका ६५ वर्षिय डोलराज कोइराला र कैलालीको टिकापुर नपा–७ का ३५ वर्षिय राजकुमार चौधरी रहेका…

तीन स्वतन्त्रसहित स्याङ्जामा २८ जनाको उम्मेद्वारी

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जामा २८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलसहित तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन…

देशभर २ हजार ६५५ उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ६५५ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ बजेसम्म परेका मनोनयनमध्ये सबैभन्दा बढी…

निर्वाचन आयाेग भन्छ : तयारी पूरा

निर्वाचन आयाेगले आगामी २१, फागुनमा हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारी पूरा भएकाे जनाएकाे छ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ । सम्पूर्ण तयारी पूरा भएको र सबै क्षेत्रमा निर्वाचन…

राष्ट्रियसभाको अधिवेशन आजदेखि

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरू हुने भएकाे छ ।बैठक आज बिहान ११:०० बजे बस्दैछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशनको तयारीका लागि शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका…

प्रतिनिधिसभा निर्वाचन : एमालेले टुंग्यायो १४० उम्मेदवार, नेकपाका २१, र रास्वपाका ८ उम्मेदवार निश्चित 

<span;><span;>आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दललाई यतिबेला चटाराे छ । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने भएकाले पनि दललाई भ्याईनभ्याई भएकाे हाे । <span;>जेन-जी आन्दोलनको रापतापका…

घरायसी काममा महिला नै

घर भन्नेवित्तिकै जिम्मेवारी महिलाको काँधमा हुन्छ । महिलाकोविनाको घर, घर जस्तो हुँदैन् । भन्नमा मात्र होइन, यर्थाथमा पनि महिला नभएको घर घर जस्तो हुँदैन् । महिलाले समालेको घर उज्यालो हुन्छ नै ।…

गगनलाई बधाइ दिंदै सुजताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो

काठमाडौं- नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै शेरबहादुर देउवा पक्षलाई परिवर्तन स्वीकार्न आग्रह गरेकी छन्। गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिइसक्दा पनि…

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा…

गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

गण्डकी प्रदेशमा आयोजना गरिएको जलवायु समिक्षा कार्यशालाका सहभागीले हरेक सरकारी गैरसरकारी संयन्त्रबाट जलवायु परिवर्तनको मुद्दा सम्बोधनको प्रयास भएकोबताएका छन् । किसान, महिला, अपाङ्गता साथै सिमान्तकृत बर्गमा सामना गर्ने क्षमता बढाउन जलवायु शिक्षा…

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्र तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

पोखरा महानगरभित्र संचालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्र…