समाज

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका…

गण्डकी प्रदेशमा जलवायु समिक्षा सुरू

आपसी सहयोग केन्द्र नेपालको आयोजनामा पोखरामा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । द एशिया फाउन्डेसनको (स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तरगत) आक्सले गण्डकी प्रदेशमा ‘जलवायु परिवर्तन’ सम्बन्धी गोष्ठी विहीवारदेखि सुरु गरेको…

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ ।प्रेस सेन्टर कास्कीको बुधबार बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको…

शेरा दरबारको जग्गा कानुनविपरीत छ भने सरकारमातहत ल्याओस : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटस्थित शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको भए सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले शेरा दरबार छानविन गरे आफूले सहयोग गर्ने उनले…

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख…

ड्रागन बोट फेस्टिभलको उपाधि चाइनालाई, नेपाल उपविजेता

पोखरा फेवातालमा सोमबार सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चाइनाले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहिन बन्यो । सोमबार भएको पाmइनलमा नेपाललाई हराउँदै चाइनाले उपाधि…

नेल्टा गण्डकीद्वारा अङ्ग्रेजी भाषा शिक्षकको लागि दुई दिने अनुसन्धान सम्बन्धी आवासिय कार्यशाला सञ्चालन

नेपालका अङ्ग्रेजी भाषा शिक्षकको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्याशाला सम्पन्न गरेको छ ।गण्डकी प्रदेशभित्रका…

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज (शनिवार) आयोजित नेकपा (माओवादी…

स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन आयाेगले दिएकाे जानकारी अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र…

स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै

स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै छ । जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा…

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान…

बीआरआई सम्झौता बाध्यता हो, ऋणमा होईन अनुदानमा स्वीकार्नु पर्छ–उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआई सम्झौता रहर नभई बाध्यता भएको बताएका छन् । शनिवार पोखरामा पार्टी कार्यकर्तासंग भेटघाट गर्दै उनले बिआरआईलाई ऋणमा नभई अनदानमा लिनुपर्ने बताएका हुन् । नेपाली…

जलवायु परिवर्तनको मुद्दामा प्रदेश सरकार कमजोर

कार्यक्रम सम्बोधन भए पनि कार्यान्वयनमा चुस्त । गण्डकी प्रदेश सरकारले ल्याएको दोस्रो पञ्चवर्षिय योजनामा जलवायु परिवर्तनको मुद्दालाई समावेश गरिएको छ । दोस्रो योजना अनुसार चालु आर्थिक वर्षको बजेट ल्याएको दावी नीति तथा…

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार…

कीर्तिपुरका जनताका लागि पोफ्रेसर डाक्टर शिवशरण महर्जन उत्तम विकल्प

मंसीर १६ मा हुन लागेको उपनिर्वाचनको मूख्य आकर्षण बनेको छ कीर्तिपुर नगरपालिका । उपनिर्वाचन हुन लागेका स्थानीय तहमध्ये कीर्तिपुर एक्लो नगरपालिका भएका कारण पनि यहाँ धेरैको चासो बढेको छ ।काठमाडौंको कीर्तिपुर नगरपालिका…

गण्डकीमा उद्योगको क्षमता उपयोग ३९ प्रतिशत

गण्डकी प्रदेशमा उद्योगको क्षमता उपयोग प्रतिशत जम्मा ३९ रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा गण्डकी प्रदेशमा संचालनमा रहेको उद्योगको क्षमता ३९ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही…

सुनको मूल्य एकै दिन १६ हजार घट्यो

सोमबार सुनको मूल्य १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १५ हजार ९ सय रुपैयाँले सुन घटेको छ ।सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको…

पोखरामा लागूऔषधसहित एक जना पक्राउ

पोखरामा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । गस्ती गएको प्रहरीको टोलीले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ भण्डारढिनस्थित नयाँबस्तीका २६ वर्षिय कपिल घिमिरे रहेका छन् ।गस्ती…