समाज

पोखरा बसपार्क व्यवस्थापन प्रक्रिया अघि बढ्यो, ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक

पोखरा महानगरपालिका–९ वडा कार्यालयले बसपार्क क्षेत्रका ११६ जना अव्यवस्थित बसोबासीको नामावली सार्वजनिक गर्दै सात दिनभित्र दाबी–विरोध पेस गर्न आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगको कार्यविधिअनुसार वडा कार्यालयले साउन २८ गते सूचना…

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा नयाँ बहस, महिला आयोग अध्यक्षले उठाइन् महिलाको चरित्रहत्याको मुद्दा

‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरण र प्रेस स्वतन्त्रताको विषयमा बहस भइरहेका बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पत्रकारिता तथा सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने प्रवृत्तिमाथि कानुनी नियमन आवश्यक रहेको…

सार्वजनिक निकायमाथि हस्तक्षेप भएको भन्दै रास्वपा सांसद अमरेश सिंहद्वारा सरकारको आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै सरकारको सुशासन र समृद्धिको दाबीमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले…

मोदीखोलाको बाढीमा मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। बिहीबार बिहान करिब…

स्याङ्जामा मोटरसाइकलसहित युवक खोलाले बगायो

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदिखोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। शुक्रबार राति करिब १०ः२० बजे खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका…

मध्यपुरथिमिका ४२१ परिवारले पाए जग्गाधनी पुर्जा

भूमि समस्या समाधान समितिले नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। साविक निलबाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५,…

फेदीखोलामा पूर्वमन्त्री गुरुङलाई जनताको सम्मान, ‘पहिलोपटक यति ठूलो बजेट आयो’

सांसद भएपछि पालिकामा करोडौँका योजना ल्याएको भन्दै ५० भन्दा बढी आमा समूह, संघसंस्था, व्यक्ति र राजनीतिक दलले सम्मान गरेका थिए । स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनताले गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङलाई सम्मान गरेका…

प्रदेश सरकारलाई पूर्णता दिन ओली र दाहालको ५ बुँदे निर्देशन

प्रदेश सरकार पुनर्गठनमा ढिलाइ भएपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारलाई पूर्णता दिन ५ बुँदे सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले लिखित निर्देशन…

७६ वर्षिया बृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय रोशन विक पक्राउ

स्याङ्जामा ७६ वर्षीया महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ बस्ने २१ वर्षीय रोशन विक रहेका छन् ।…

एम्बुलेन्स र शव वाहनमा विद्युतबाट सञ्चालन हुँदा कर छुटदेखि एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्म मन्त्रिपरिषद्का ५ निर्णय

सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले…

स्व.सन्तकुमार जाेजीजूको स्मृतिमा पोखरामा विश्रामस्थल निर्माण

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले स्वर्गीय सन्तकुमार जोजीजूको स्मृतिमा पोखरामा विश्रामस्थल निर्माण सम्पन्न गरेको छ। मृतकका आफन्त तथा इष्टमित्रलाई शव बुझ्नुअघि केही समय बस्न सहज होस् भन्ने उद्देश्यले गण्डकी अस्पतालको शवगृह नजिकै…

लियो क्लब अफ पोखराको ४७औँ वार्षिकोत्सव तथा अवार्ड समारोह सम्पन्न

लियो क्लब अफ पोखराले शनिबार आफ्नो ४७ औँ चार्टर डे तथा अवार्ड समारोह मनाएको छ । क्लबको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा केक काटेर वार्षिकोत्सवको उद्घाटन गरिएको थियो । लियो सविन पोखरेलको…

आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा

जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।

बन्द र घाटामा रहेका राष्ट्रिय उद्योगमा सुधारको संकेत देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

प्रधानमन्त्री वालेन शाहले वर्षौंदेखि बन्द, घाटामा सञ्चालित तथा निराशाले घेरिएका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकारले…

मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: लगानी बोर्डमा नयाँ सीईओ नियुक्त, सुनसरी–सिराहा घटनाका पीडितलाई राहत र क्षतिपूर्ति

नेपाल सरकारको मन्त्रिपरिषद्को साउन २० गते बसेको बैठकले कानुन, प्रशासन, शिक्षा, पूर्वाधार तथा सामाजिक क्षेत्रसँग सम्बन्धित सात महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, लगानी बोर्डको प्रमुख…

जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

नेपाल सरकार र आन्दोलनरत संयुक्त हिन्दु मोर्चाबीच जनकपुरमा १३ बुँदे सहमति भएको छ। गृहमन्त्री सुदन गुरूङसमक्ष जिल्ला प्रशासन कार्यालय धनुषामा भएको वार्तापछि मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको जनाएको…

निम्सदाइको सपनाअनुसार काठमाडौं–सगरमाथा सुरक्षित सडक निर्माण अघि बढाइने : मन्त्री लम्साल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निम्सदाइ (निर्मल पुर्जा) ले देखाएको पर्यटन विकासको दूरदर्शी सोचलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी काठमाडौंलाई सगरमाथा क्षेत्रसँग सुरक्षित…

आरोहणका हिसाबले ब्रड पिक चुनौतीपूर्ण, २०२२ मा नेटफ्लिक्सले बनाएको थियो फिल्म

'ब्रड पिक'को निर्देशन लेशेक दाविदले गरेका हुन् । यो चलचित्र पोल्यान्डका प्रसिद्ध पर्वतारोही माचेय बेर्बेकाको वास्तविक जीवनमा आधारित छ । ब्रड पिकलाई आरोहणका दृष्टिले निकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । यो विश्वको १२औँ अग्लो…