राष्ट्रिय सतर्कता केन्द्रद्वारा अनुगमन र कारबाही तीव्र
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १…











