संघले बजेट नदिदाँ गण्डकीमा जनता आवास कार्यक्रम प्रभावित

प्रतिपत्र संवाददाता (पोखरा)जनता आवास कार्यक्रम हेर्दा राम्रो भएपनि प्रभावकारी देखिएन । सरकारले आवश्यकतानुसार बजेट नदिदा बनेका घरपनि अलपत्र छन् ।…

फालिएको फोहोरबाट १८ लाख आम्दानी

प्रतिपत्र सवाददाता (स्याङ्जा)फालिएको फोहोर विक्री गरेर स्याङ्जाको भीरकोट नगरपालिकाले १७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ । फोहोरलाई व्यवस्थीत…

गर्भवती महिलालाई गर्भ जाँच गर्ने म्यासेज आएपछि

प्रतीक्षा काफ्ले (स्याडजा)“तपाईको गर्भ जा“च गर्ने बेला भयो, स्वास्थ्य चौकीमा जानुहोला” भीरकोट नगरपालिका–३ की दीपा जिटीको मोवाइलमा टिरलिङग म्यासेज बज्यो…

रुपामा किसानलाई सहुलियत कर्जा

प्रतिपत्र संवाददाता (पोखरा)वित्तिय संस्थाबाट ऋण लिएर २६ प्रतिशत व्याज तिर्न बाध्य भएका रुपा गाउँपालिकाका किसानलाई अवदेखी गाउँपालिकाले सहुलियत कर्जा दिने…

दिवा खाजाले तान्दै विद्यार्थी

स्कुलमा भर्ना हुने तर, पढ्नको लागि कहिलै स्कुल नआउने विद्यार्थी हिजोआज दैनिक विद्यालय आउन थालेका छन् । बाबुआमा, शिक्षक–शिक्षिकाले विद्यालय…

चार गाउँपालिकामा छैन दमकल

प्रतिपत्र संवाददाता (पोखरा)पर्याप्त बजेट छैन । प्रत्येक वस्ती÷वस्तीमा अझै सडक सञ्जाल पुगेको छैन । यदी सडक पुगेको छ भने पनि…

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

प्रतिपत्र संवाददाता (काठमाण्डौ) सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी…