मेयर साइकल दौडमा वालिङका मेयर खाँड प्रथम

प्रतिपत्र संवाददाता (पोखरा)प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङयाको वालिक नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले जितेका छन् । पोखराका फेवाताल किनार…

आँधीखोलामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ति शिविर सुरु

प्रतिपत्र संवाददाता (स्याङ्जा)बुधबारदेखि स्याङ्जाको आँधीखोला गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमदर्ता अभियान घुम्ति शिविर सुरु भएको छ ।आँधीखोला गाउँपालिका–१…

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

प्रतिपत्र संवाददाता (काठमाण्डौ)लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्फिका छन् ।…

सामूहिक बलात्कारको प्रयास गर्ने चारजना पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)हरिनास गाउँपालिकाकी १५ बर्षिया बालिकालाई सामूहिक बलात्कारको प्रयास गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

घटनाका मुख्य योजनाकार भारतको नयाँ दिल्लीबाट पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)आफ्नै साथीको हत्या गरेर फरार रहेका आरोपी भारतको नया“ दिल्लीबाट पक्राउ परेका छन् । गल्याङ नगरपालिका–८ बंग्रान्तीका २७…

जोखिम मोल्दै प्रदेशसभा वैठक आह्रवान्

प्रतिपत्र संवाददाता (पोखरा)अल्पमतमा रहेको गण्डकी प्रदेश सरकारले जोखिम मोल्दै प्रदेशसभाको वैठक आह्रवान गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्री…

“केपी ओलीको कारबाही कस्ले टेर्छ ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही आफूले नटेर्ने बताएका छन् । पोखरामा…

“जुन देशमा समुन्द्र छैन, त्यही देशमा पानीजहाज ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जुन देशमा समुन्द्र छैन त्यही देशमा कसरी पानी जहाज चल्छ भनेर…

लागूऔषधसहित पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)पोखरा महानगरपालिका–३० पावरहाउसस्थित लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कोटीहमाई गाउ“पालिका–५ मजगा“वाका २१ बर्षिय…