गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेकाे गण्डकी प्रदेशसभाकाे वैठकमा विश्वासकाे मत प्राप्त गरेका छन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार वैठकमा विश्वासकाे मत माग गरेका थिए । ६० सदस्यमध्ये वैठकमा ५८ जना सहभागी थिए । जसमा ३१ सांसदले पक्षमा र २७ ले विपक्षमा मत दिएका छन् । वैठकमा दीपक मनाङे सहभागी थिएनन् । सभा ज्येष्ठ सदस्य मित्रलाल बस्यालकाे अध्यक्षतामा बसेकाे थियाे ।
छुटाउनुभयो कि
रुँदैनन मर्नेहरु, रुन्छन् जलाउनेहरु ….
मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, ‘निसिम पदकका…
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रका तीन टर्बाइन बन्द हुने, नदी किनारमा सतर्कता अपनाउन आग्रह
स्याङ्जाको कालीगण्डकी ए जलविद्युत केन्द्रले मर्मत सम्भार कार्यका लागि पावरहाउसका तीन वटा टर्बाइन बन्द गर्ने भएको छ । केन्द्रले जारी…
प्रतिनिधिसभा निर्वाचन : करिव डेढ कराेड मतपत्र छापियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि करिव डेढ कराेड मतपत्र छापिएकाछन् । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल…