रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई शुक्रबार विहान नियुक्त गेका हुन् ।
बालेन नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । संसदकाे सबैभन्दा ठूलाे दलकाे हैसियतले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएकाे हाे ।

