गोरखकाली रबर उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन सुरु
लामोसमयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे अध्ययन थालिएको छ । गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विज्ञ तथा सरकारी अधिकारी सम्मिलित टोलीले मंगलबार उद्योग…











