प्रदेश

कास्की प्रहरीमा वार्षिक कार्यसम्पादन करार, चाडपर्व लक्षित सुरक्षा मजबुत बनाउन निर्देशन

जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी युनिट प्रमुखसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा सोमबार जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की समक्ष आर्थिक वर्ष…

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेेेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै…

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार परिवर्तित नाम ‘०८३/०८४ भीरकोट R’ माथि जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा अर्जुनचौपारी गाउँपालिका–२, खाल्टे निवासी…

सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने…

स्वरसम्राट नारायण गोपालको जन्मजयन्तीको अवसरमा एकल गायन प्रतियोगिता

चन्द्र मा.वि. बिहादी गाउँपालिकाकी छात्रा आकृति प्रथम एकीकृत सेवा कार्यालय पर्वतको आयोजना स्वरसम्राट स्व. नारायण गोपालको जन्मजयन्तीको अवसरमा विद्यार्थीको एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १३ जना…

फिर्केखोलाभित्र बनेका संरचना हटाउन पोखरा महानगरको अभियान पुनः सुरु

पोखराको अधेरीकुनादेखि फेवातालसम्म बग्ने फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पोखरा महानगरपालिकाले पुनः अगाडि बढाएको छ । खोलाघरभित्र निर्माण गरिएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफैं हटाउने भन्दै पोखरा महानगरपालिकासँग मौखिक…

पहिरो हटाएर रामबजारमा यातायात सुचारु, शुक्रबारसम्म डुम्रे–बेँसीशहर–चामे सडक पूर्ण सञ्चालन गर्ने तयारी

अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ। सडकखण्डका अन्य प्रभावित स्थानमा पनि पहिरो तथा लेदो हटाउने काम तीव्र पारिएको छ। भौतिक पूर्वाधार तथा यातायात…

मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा चामे पुगेका मुख्यमन्त्री पाण्डेले स्थानीय…

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक…

कालीगण्डकीको बाढीले सेतीवेणीमा ३२ घरमा क्षति, १०१ जना विस्थापित

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी नदीमा आएको बाढीले ३२ घरमा क्षति पुर्‍याएको छ। बाढीका कारण १०१ जना विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असोज ११ गते बाढीबाट प्रभावित सेतीवेणी क्षेत्रको स्थलगत…

गण्डकीमा विपद्पीडितलाई राहत र पुनर्स्थापनामा जोड

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले काम अघि बढाएको छ। विपद्बाट गण्डकीका…

संघर्ष, योगदान र जिम्मेवारीको विरासत बोकेर महाधिवेशनमा केदार काफ्ले

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट केदार काफ्लेले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । लामो राजनीतिक संघर्ष, संगठनमा निरन्तर सक्रियता र विभिन्न जिम्मेवारी सम्हालेको अनुभवसहित काफ्ले महाधिवेशन…

स्याङ्जा प्रशासनका नागरिकता अभिलेखमा अनधिकृत हेरफेरको आरोप, तीन कर्मचारीमाथि अनुसन्धान

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट वर्षौंअघि जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर भएको आरोपमा तीन कर्मचारीमाथि अनुसन्धान अघि बढाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार प्रशासकीय अधिकृत…

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार भिरकोट…

संविधानको पूर्ण कार्यान्वयनका लागि सबैको साझा प्रयास आवश्यक – मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री पाण्डेले संविधान दिवसको अवसरमा…

भोटेकोसी बाढीका अभिभावकविहीन १७० बालबालिकालाई दीर्घकालीन संरक्षण गर्ने बालगृह सञ्जालको प्रतिबद्धता

बालगृह सञ्जाल कास्कीले हालैको भोटेकोसी बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विपद्बाट अभिभावकविहीन भएका १७० बालबालिकालाई दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । सञ्जालले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत बालबालिका संरक्षणसम्बन्धी…

फ्लाइ दुबईको जहाज असोज ७ मा पोखरा आउने

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ। फ्लाइ दुबईको जहाज पोखरा अवतरण गर्ने अवसरमा पोखरा अन्तर्राष्ट्रिय…

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय टिम घोषणा, वालेन शाह सक्रिय राजनीतिबाट अलग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सचिवालय टिम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीअनुसार पार्टीको नेतृत्व संरचनामा केही नयाँ अनुहारहरू समेटिएका छन् भने केही पुराना अनुहारलाई जिम्मेवारी दोहोर्याइएको छ । गत निर्वाचनमा…