कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ खैमराङकी महिला बन्दुकको छर्रावाट घाइते भएकी छन् । शनिवार विहान घाँस काट्ने क्रममा उनी बन्दुकको छर्रा लागी घाइते भएकी थिइन् । उनी घाइते भएको सूचना प्राप्त गरेपछि कास्की प्रहरीले सोही वडाका ३३ वर्षिय आईतसिंह तामाङलाई एक नाले एउटा भरुवा बन्दुक सहित पक्राउ गरेको छ । आइतवार जिल्ला अदालतमा हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि ८ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
छुटाउनुभयो कि?
भूमि समस्या समाधान आयोगमा नयाँ पदाधिकारी नियुक्त, बलभद्र वास्तोला अध्यक्षमा नियुक्त
सरकारले भूमि समस्या समाधान आयोगमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा…
गण्डकी सरकारले ल्याएको नियमावलीमा व्यवसायीको आपत्ति
गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावलीमा यातायात व्यवसायीले आपत्ति जनाएका छन् । संघ सरकारबाट प्राप्त निर्देशनलाई पालना गर्दै यातयात क्षेत्रको…
बालविवाह अन्त्यको लक्ष्य चुनौतीपूर्ण : नेपालमा अझै २९.३ प्रतिशत बालबालिकाको कम उमेरमै विवाह
कानुनी रूपमा बालविवाह निषेध भए पनि नेपालमा यसको अवस्था अझै गम्भीर रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार…