Thursday, २२ October २०२६
कला-साहित्य

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको (बाग्मती) भूगोल सचिवमा मोडल उषा सुवेदीको उम्मेदवारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको (बाग्मती) भूगोल सचिवमा मोडल उषा सुवेदीको उम्मेदवारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भूगोल सचिव पदमा मोडल उषा सुवेदीले उम्मेदवारी घोषणा गरेकी छन्। प्रतिष्ठानकी वर्तमान सदस्यसमेत रहेकी सुवेदी संस्थाका गतिविधिमा सक्रिय रहँदै आएकी छन्।

संस्थालाई पर्याप्त समय दिन सक्ने, ऊर्जावान र सक्रिय महिला नेतृत्वका रूपमा सुवेदीको उम्मेदवारीलाई हेरिएको छ। कलाकार तथा स्रष्टाहरूको हकहित, संस्थागत विकास र प्रतिष्ठानलाई थप गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ।

ऊर्जा, समय र सक्रियता भएकी सुवेदीलाई भूगोल सचिवका लागि आवश्यक र सम्भावना बोकेको उम्मेदवारका रूपमा समर्थकहरूले अघि सारेका छन्।